Saturday, June 11, 2016


एउटी केटी ले आफ्नो BOYFRIEND लाई फोन गरिछे तर फोन केटाको भतिजा ले उठायो । . केटी : ( मायालु पारा मा ) बाबू फोन लगेर अंकल लाई देउ न ल ! . फुच्चे : हुन्छ ! तर .... कस्ले फोन गरेको भन्दिनु त ? . केटी : अंकल लाई तपाइकी डार्लिङ अनि मेरि अन्टी ले फोन गर्दै हुनुहुन्छ भन है । . . . फुच्छे : तर यहाँ त माल नम्बर ३ भनेर नाम सेभ छ।

No comments:

Post a Comment