Tuesday, May 17, 2016

सामान्य ज्ञान

1. म्याग्नाकार्टा कुन देशका नागरिकको स्वतन्त्रताको प्रथम वडापत्र हो ?? उत्तर = बेलायत 2. कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ?? उत्तर = सौकी 3. शसस्त्र प्रहरी दिवस कहिले मनाइन्छ ?? उत्तर = कार्तिक ७ गते 4. राष्ट्रिय कफि दिवस कहिले मनाइन्छ ?? उत्तर = मंसिर १ गते 5. मौरी बाजा कुन जातिको परम्परागत बाजा हो ?? उत्तर = छन्त्याल 6. विश्व बैंकको हालका प्रमुख देहायका को हुन् ?? उत्तर = जीम योङ्ग किम 7.नेपालमा पुनरावेदन अदालत कति ओटा छन ?? उत्तर = 16 8. वि.सं २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?? उत्तर = राधा पौडेल 9. प्रधानमन्त्री मोहन समशेरले राणा विरुद्धको आन्दोलनलाई अन्यत्र मोड्न घोषणा गरेको संस्था कुन हो ?? उत्तर = नेपाल पार्लियामेण्ट 10. जिबविज्ञानका पिता को हुन ? उत्तर = Atristotle 11. SAFTA stands for ?? - South Asian Free Trade Area 12. सार्कको स्थापना कहिले भएको थियो ?? उत्तर = सन 1985 डि�सेम्बर 8 13. हवाई दुर्घटनामा परि मृत्यु हुनेसंयुक्त राष्ट्र संघका महासचिव को हुन्?? उत्तर = ड्रयाग ह्यामर शोल्ड 14. नेपालमा पाश्चात्य शिक्षाको सुरुवात सर्वप्रथम कसको पालामा भएको थियो? उत्तर = जङगबहादुर 15. ''धर्म प्रधान शिक्षा'' भन्नाले तलका मध्य कुनकाल संगसम्बन्धित छ? उत्तर = पौराणिक काल

No comments:

Post a Comment